उनको आफ्नै जीवनका सत्य घटनाहरुको यथार्थ संकलान भएकोले पनि यो पुस्तक साहित्यकार धरावासीको आत्मकथाको रुपमा रहेको छ ।
“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हालको अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।
आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।
१भाग
२भाग
३भाग
४भाग
५भाग
६भाग
७भाग
८भाग
९भाग
१०भाग
११भाग
१२भाग
१३भाग
१४भाग
१५भाग
१६भाग
१७भाग



