'कर्णाली ब्लुज' पश्चिम नेपालको तराईको गाउँदेखि विकट जिल्ला कालिकोटको पहाडी परिवेशलाई आधार बनाएर लेखिएको उपन्यास हो । यस पुस्तकमा लेखक बुद्धिसागरका आफ्नै वाल्यजिवनका अनेकन घटना, प्रसंगहरु जस्ताको तस्तै अभिव्यक्त गरिएका छन । मुलत पुस्तकमा पिता पुत्रको आत्मिय सम्बन्धको मिहिन चित्रण प्रस्तुत गरिएको छ ।
१भाग
२भाग
३भाग
४भाग
५भाग
६भाग
७भाग
८भाग
९भाग
१०भाग
११भाग
१२भाग
१३भाग
१४भाग
१५भाग
१६भाग
१७भाग
१८भाग



