च्यात्न नसकेको चिठी डा. दीपक खड्का द्वारा लिखित लघु उपन्यास हो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज द्वारा प्रकाशित यस लघु उपन्यासमा नारी मनोभावमा आधरित रहेर पत्रसंवाद मार्फत प्रेम र यौवनका संवेगहरु, भावनाहरु प्रस्तुत गरिएका छन ।
भाग-1
भाग-2
भाग-3



