सकस जगदीश घिमिरेले लेखेको अन्तिम कृति हो। मल्टिपल माइलोमा क्यान्सरको उपचार गराइरहेका बखत घिमिरेले अन्तर्मनको यात्रा नामक कृति लेखेका थिए, जुन कृतिले पछि मदन पुरस्कार पायो । त्यसपछि उनको अर्को औपन्यासिक कृति सकस आएको हो, उनले सकसमा आफ्ना पछिला दिनहरुको दुखान्त र सकसपूर्ण अवस्थाको चित्रण गरेका छन ।
भाग - 1
भाग - 2
भाग - 3
भाग - 4
भाग - 5
भाग - 6
भाग - 7
भाग - 8
भाग - 9




