Summer Love- समर लभ

Summer Love- समर लभ

सुबिन भट्टराई

युवा आख्यानकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ फाइनप्रिन्टले भर्खरै बजारमा ल्याएको छ । पछिल्लो समय तन्नेरीहरुको कलेज रोमान्स, प्रेम र विछोडको अविस्मरणिय प्रेम कहानीले बुनिएको ‘समर लभ’ यो विन्टरको जाडोमा पढ्न लायक छ । कलेजका युवा पुस्तामाझ फेसन झैँ बन्दै गएको चिया, चुरोट र सेक्सका कन्टेन्टहरु भरपुर छन् । केही पर्भर्ट वा छिल्लिएको लाग्न सक्छ । पढ्दै गर्दा तर अन्त्यअन्त्य तिर आउँदा सामान्य जस्तो भान गराउँछ ।

भाग-1
भाग-2
भाग-3
भाग-4
भाग-5
भाग-6
भाग-7
भाग-8
भाग-9
भाग-10
भाग-11
Interview with Subin Bhattarai
Share this clip :